दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम मोचीको घटनास्थलमा … Continue reading दुर्घटनामा दुईको मृत्यु